लोकप्रिय

कान्तिपुरहरूको अधिकारका लागि पनि लडिरहनेछु - रवि लामिछाने

कान्तिपुरहरूको अधिकारका लागि पनि लडिरहनेछु - रवि ल...

केही डिजिटल सञ्चारमाध्यमले सोध्नु भएको थियो– ‘टीभी वा अरू कुनै निजी कम्पनीले सहकारीको ऋण लिन नहुने कानूनी व्यवस्थाबारे तपाईलाई थाहा थिएन?’ हो, सबैलाई विद्यमान कानूनी प्रबन्धबारे सबै जानकारी नहुन सक्छ।

थप पढ्नुहोस्
चैत २७ गते राप्रपाको आन्दोलनमा घाइते भएका  ठाकुरप्रसाद डाँगीको मृत्यु

चैत २७ गते राप्रपाको आन्दोलनमा घाइते भएका ठाकुरप्...

प्रहरीले आन्दोलनकारीलाई पछि हटाउने क्रममा प्रहार गरेको अश्रुग्याँसले उनको स्वास्थ्यमा झन् बढी समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो ।

थप पढ्नुहोस्
नवनियुक्त हज कमिटिका अध्यक्ष हाजी ईश्रामुल्ला मियाँ को हुन् ?

नवनियुक्त हज कमिटिका अध्यक्ष हाजी ईश्रामुल्ला मिया...

रास्वपाका नेताकार्यकर्ताद्वारा उनी हाजीदाइको नामले बोलाइन्छन उनलाई यो सम्बोधन प्रिय लाग्छ

थप पढ्नुहोस्
पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला २१ वर्षपछि फिर्ता

पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला २१ वर्षपछि...

पशुपतिनाथ अमालकोट कचहरीले मारवाडी सेवा समितिलाई धार्मिक प्रयोजनका लागि उपलब्ध गराउने सम्झौता गरेको थियो ।

थप पढ्नुहोस्
स्वस्थ वातावरण राख्नेलाई स्वस्थ बाँच्ने हक हुन्छ - सम्पादकीय

स्वस्थ वातावरण राख्नेलाई स्वस्थ बाँच्ने हक हुन्छ -...

वातावरण दिवसलाई हरेकले आफनो स्वास्थ्य र परिवार, समाज अनि देश हुँदै पृथ्वीको दिगो स्वाथ्यसँग जोडेर हेर्यौ, व्यवहार गर्यौं भने पृथ्वीले माया र सम्मान पाउनेछ हामीले स्वस्थ जीवन,तसर्थ प्राणी र वातावरणको अभिन्न साइनो बुझौं ।

थप पढ्नुहोस्
बझाङबाट सिफारिसमा परेका नेपाली कांग्रेसका नेताहरू

बझाङबाट सिफारिसमा परेका नेपाली कांग्रेसका नेताहरू

कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत समवेस गरी सर्वसम्मत निर्णय गरेको जानकारी गराएको छ l 

थप पढ्नुहोस्