बझाङबाट सिफारिसमा परेका नेपाली कांग्रेसका नेताहरू
बझाङ २५ मंसिर: नेपाली कांग्रेस बझाङले २०८२ माघ २१ गते हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न नामहरू सिफारिस गरेको छ l
नेपाली कांग्रेसले राष्ट्रिय सभाको लागि-अर्जुन जङ्गबहादुर सिंह र नन्दकृष्ण जोशी र सिभी मल्ल (चन्द्रविक्रम) मल्ललाई सिफारिस गरेको छ l
प्रतिनिधि सभा प्रत्यक्षतर्फ-सुरेश मल्ल, नरेशबहादुर सिंह, सत्यराज भण्डारी, जगतप्रसाद जोशी, प्रकाश रसाइली स्नेही, अभिषेकबहादुर सिंह,दीपेन्द्रराज जोशी, डा.खगेन्द्रराज जोशी,केशवराज जोशी र नारायणप्रसाद हमाललाई सिफारिस गरेको छ l
त्यसैगरी प्रतिनिधिसभा समानुपातिकतर्फ-अपाङ्ग पिछडिएको क्षेत्र- मुकेशप्रसाद धामी,समावेशी समूह महिला खस आर्यतर्फ-चन्द्रदेव जोशी,शान्तीकुमारी बोहोरा (पुजारा), शान्तीकुमारी महत (पिछडिएको क्षेत्र महिला) लाई सिफारिस गरेको छ l
समावेशी समूह दलिततर्फ-मन्जित ताम्राकार,रमेश विसी र सुन्दर बहादुर स्नेही छन् भने खस आर्यतर्फ प्रेमबहादुर धामी र सम्सेरकुमार बमलाई सिफारिस गरेको छ l
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत समवेस गरी सर्वसम्मत निर्णय गरेको जानकारी गराएको छ l
झलकबहादुर कठायतको नामबाट प्रेसित पत्र जस्ताको त्यस्तै :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...