लोकप्रिय

कांग्रेस महासमिति बैठक चियो, चर्चा र चासो

कांग्रेस महासमिति बैठक चियो, चर्चा र चासो

अहिले नै गठबन्धन नगर्ने भनेर संकल्प गर्नु माओवादीलाई वाम एकतातिर धकेल्नु हुने उनीहरू को तर्क छ

थप पढ्नुहोस्
नक्कली सर्टिफिकेट प्रकरणमा क्रिश्चियन महासङ्घका अध्यक्ष सीबी गहतराज पक्राउ

नक्कली सर्टिफिकेट प्रकरणमा क्रिश्चियन महासङ्घका अध...

ललितपुरको गोदावरीका गहतराजको शैक्षिक प्रमाणपत्र छानबिन माग गर्दै गत भदौ ३ गते उजुरी परेको र त्यसका आधामा विश्वविद्यालयलाई पत्राचार गर्दा उनको शैक्षिक प्रमाण पत्र नक्कली तथ्य फेला परेका थियो।

थप पढ्नुहोस्
तामाकोसी  गाउँपालिकाको स्थायी केन्द्र जफेको मानेडाँडा पारित

तामाकोसी  गाउँपालिकाको स्थायी केन्द्र जफेको मानेडा...

यसअघि जफैकै छौडेलाई तामाकोसी गाउँ पालिकाको केन्द्र तय गर्ने सम्बन्धमा झुलेका वडाध्यक्ष ईश्वरराज कार्कीको प्रस्ताव र नानीकाजी तामाङको समर्थन रहेको केन्द्र २० मत मात्र प्राप्त गरेर आवश्यक सङ्ख्या नपुगेको कारण अस्वीकृत भएको थियो l

थप पढ्नुहोस्
पुर्ख्यौली जग्गामा कृषि उद्यम गर्दै सुशील

पुर्ख्यौली जग्गामा कृषि उद्यम गर्दै सुशील

तीन रोपनीमा एक सय ५० बोट हजारी जातको केराबाट उद्यम सुरू गर्नुभएका खड्काले हालै एक रोपनीमा नयाँ केराका बिरूवा रोपेर विस्तार गर्नुभएको छ ।

थप पढ्नुहोस्
अमेरिकी डिभीको ( चिट्ठा ) आज आउँदै, हेर्ने तरिका यस्तो छ

अमेरिकी डिभीको ( चिट्ठा ) आज आउँदै, हेर्ने तरिका य...

अमेरिकी दूतावासका अनुसार मे ४ को राति ९ बजे नतिजा सार्वजनिक हुन् लागेको छ

थप पढ्नुहोस्
काठमाडौँ महानगरभित्र कटन क्यान्डी बिक्री वितरणमा रोक,अटेर गरे पाँच हजारदेखि दुई लाखसम्म जरिवाना

काठमाडौँ महानगरभित्र कटन क्यान्डी बिक्री वितरणमा र...

अखाद्य रङयुक्त कटन क्यान्डी जस्तै अन्य खाद्यवस्तु जुन म्याद गुज्रेर र गुणस्तर नभएर अखाद्यवस्तुमा परिणत भएका छन् तिनीहरूको चेक जाँच गरी जनताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने कार्य गर्न देशभर प्रतिबन्ध लगाइनु पर्छ

थप पढ्नुहोस्