गुल्मीका एकै किसानले फलाए चार सय मुरी धान
हालसम्म उनले तीन सय मुरी धान खेतबाट उठाइसकेका छन् भने अझै सय मुरी उठाउन बाँकी छ ।
थप पढ्नुहोस्हालसम्म उनले तीन सय मुरी धान खेतबाट उठाइसकेका छन् भने अझै सय मुरी उठाउन बाँकी छ ।
थप पढ्नुहोस्हङकङ विमानस्थलमा बसिरहेको थिएँ, मन्त्रीज्यू नमस्ते भन्दै तीन युवा आएर मेरो छेउमा बसे,’ उनको दाबी छ, ‘तपाईंहरूलाई चिन्न सकिनँ नि भन्दा उनीहरूले हामी पनि तपाईकै कार्यक्रमका सहभागी हौं भनेपछि छाँगाबाट खसेझै भएँ ।
थप पढ्नुहोस्सांसद बनेपछि कान्छारामले आफ्नो नाममा कम्पनी नरहेको दाबी गर्दै आएका छन् । यद्यपी सार्वजनिक खरिद अनुगमन कार्यालयले जारी गरेको सूचनामा उनको नाम उल्लेख छ ।
थप पढ्नुहोस्आयोगमा दर्ता भएका २६ राजनीतिक दलमध्ये रीत पूरा भएका २५ दल दर्ता गरिएका आयोगले जनाएको छ ।
थप पढ्नुहोस्महाशाखाका अनुसार शुक्रबार पनि मुलुकको केही स्थानहरूमा मौसम बदलीभई छिटपुट वर्षा भएको छ ।
थप पढ्नुहोस्भारतीय प्रहरीले नेपाल प्रहरीसँग सहजीकरण गरी साँझ ६.३० बजे मृतकको शव नेपाल पठाएको छ ।
थप पढ्नुहोस्