पत्रपत्रिकाबाट

उदाहरणीय काम : मागी विवाहका लागि गैरदलित युवा र दलित युवतीको फूलमाला

उदाहरणीय काम : मागी विवाहका लागि गैरदलित युवा र दल...

अझै दलित र गैरदलितबिच विवाह गर्ने र गरेका जोडीहरूलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा बहिष्कार गर्नेदेखि झुटा मुद्दा लगाउने अनि विभिन्न यातना दिने गरिएको छ। 

थप पढ्नुहोस्
डाक्टर सा’बहरू पनि बेरोजगार !

डाक्टर सा’बहरू पनि बेरोजगार !

वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले दरबन्दीबाहेकका कुनै पनि डाक्टरलाई राख्न नमिल्ने भन्दै काठमाडौँ उपत्यकामा एमडी गरेका सयौँ डाक्टर बेरोजगार रहेको बताउनुभयो ।

थप पढ्नुहोस्
ओलीलाई देउवासँगको सहकार्य प्रचण्डसँग भन्दा ‘कम्फरटेबल’

ओलीलाई देउवासँगको सहकार्य प्रचण्डसँग भन्दा ‘कम्फरट...

सरकार सुशासन र विकासका लागि नै बनेको हो,’ उनले भनेका थिए, ‘मेरो नेतृत्वको सरकार दुई वर्ष चल्ने हो । दुई वर्ष पुग्नुभन्दा एक साताअघि नै राजीनामा दिन्छु ।’

थप पढ्नुहोस्
जिल्ला न्यायाधीशमा ३५ जना सिफारिस,पोखराको मुख्य न्यायाधीशमा रत्नबहादुर बागचन्द

जिल्ला न्यायाधीशमा ३५ जना सिफारिस,पोखराको मुख्य न्...

न्यायाधीश रत्नबहादुर बागचन्दलाई उच्च अदालत पोखराको मुख्य न्यायाधीश सिफारिस गरेको छ ।

थप पढ्नुहोस्
वीरगञ्ज महानगरले तीन वटा उद्योगको गेटमा फोहोर थुपारिदियो

वीरगञ्ज महानगरले तीन वटा उद्योगको गेटमा फोहोर थुपा...

नगर प्रहरीसहित सरसफाइको टोलीले ट्रयाक्टरमा फोहरमैला राखेर परवानीपुरस्थित अर्निका प्रोसेसिङ उद्योग, श्रीसिद्धि टेक्सटाइल्स र मोरियम लेदर इण्डस्ट्रिज प्रालिको मुख्यद्वारमा फोहोर फालिदिएका हुन् ।

थप पढ्नुहोस्
जुम्लामा वडाअध्यक्ष निर्वचित दलित समुदायका तीन व्यक्तित्वहरू

जुम्लामा वडाअध्यक्ष निर्वचित दलित समुदायका तीन व्य...

धनबहादुर, भद्रवीर र तीर्थ प्रतिनिधि पात्र मात्र हुन्। स्थानीय तह निर्वाचनमा १३ वडामा दलितहरूले वडाध्यक्षमा उम्मेदवारी दिएका थिए। बाँकी १० वडाध्यक्ष पराजित भए। जिल्लाभर दलित समुदायको जनसंख्या २१ हजार छ। 

थप पढ्नुहोस्