समाचार

बझाङबाट सिफारिसमा परेका नेपाली कांग्रेसका नेताहरू

बझाङबाट सिफारिसमा परेका नेपाली कांग्रेसका नेताहरू

कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत समवेस गरी सर्वसम्मत निर्णय गरेको जानकारी गराएको छ l 

थप पढ्नुहोस्
आज अन्तरराष्ट्रिय पर्वत दिवस

आज अन्तरराष्ट्रिय पर्वत दिवस

राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् ।

थप पढ्नुहोस्
नयाँ पुस्ताको सरोकार सम्बोधन गर्न जरुरी-उपराष्ट्रपति यादव

नयाँ पुस्ताको सरोकार सम्बोधन गर्न जरुरी-उपराष्ट्रप...

विभेद, अन्याय र अत्याचारका कुनै पनि रूप स्वीकार्य हुन सक्दैन,” भन्दै उनले अधिकारको प्रभावकारी कार्यान्वयनका लागि सामूहिक प्रयास अनिवार्य रहेको बताए ।

थप पढ्नुहोस्
बागलुङमा धान उत्पादनमा बढ्यो

बागलुङमा धान उत्पादनमा बढ्यो

किसानले खुमल ४, जेठो बुढो, लुम्ले २, झिनुवा, खुमल ११, खुमल बासमती १०, मार्सी, जडन लगायतका जात लगाइएकोखेती गर्दै आएका छन् l

थप पढ्नुहोस्
काजकिरियामा सङ्कलित भेटीबाट विद्यालयमा अक्षयकोष

काजकिरियामा सङ्कलित भेटीबाट विद्यालयमा अक्षयकोष

परिवारका अनुसार स्व. आमाका नाममा सङ्कलित भेटी रकममा थप गरी अक्षयकोष स्थापना गर्न विद्यालयलाई नगद रकम हस्तान्तरण गरिएको हो ।

थप पढ्नुहोस्
तामाकोसी गाउँपालिका-स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड–२०८२ झुलेमा सम्पन्न,खिम्ती प्रोजेक्ट स्कुलले हात पार्यो स्वर्ण

तामाकोसी गाउँपालिका-स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड...

तामाकोसी गाउँपालिकाका ९ वटा माध्यमिक विद्यालयहरूमात्रै प्रतियोगि रहेका थिए l

थप पढ्नुहोस्