समाचार

रवि लामिछानेद्वारा कान्तिपुरको हेडलाइनको पहिलोपटक प्रशंसा

रवि लामिछानेद्वारा कान्तिपुरको हेडलाइनको पहिलोपटक...

मैले वर्षौ पछि यति शक्तिशाली हेडलाईन देखेको हुँ। हरेक दिन,हरेक मिडियाको हेडलाईन, हरेक विषयमा यति शक्तिशाली हुनु पर्छ। हाम्रो समस्या यहि हो कि मिडियालाई समाचार बाहेक सारा बिज्नेश चाहिएको छ,

थप पढ्नुहोस्
नेपालगञ्जमा शनिबार पनि निषेधाज्ञा जारी

नेपालगञ्जमा शनिबार पनि निषेधाज्ञा जारी

निषेधाज्ञाका क्रममा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँङ्गा ५ जना वा सोभन्दा बढी संख्यामा मानिसहरू  जम्मा भएको पाइए कारबाही गरिने प्रजिअ आचार्यले जनाएका छन्।

थप पढ्नुहोस्
उपत्यकामा दुई हजार खसी–बोका र एक हजार च्यांग्रा ल्याउँदै सरकार

उपत्यकामा दुई हजार खसी–बोका र एक हजार च्यांग्रा ल्...

कम्पनीले अघिल्लो वर्षभन्दा पाँच सय बढी खसी–बोका र च्यांग्रा ल्याउने भएको हो । 

थप पढ्नुहोस्
भाडा नबढ्ने,दसैँका लागि टिकटको अग्रिम बुकिङ सोमबारबाट खुल्ने

भाडा नबढ्ने,दसैँका लागि टिकटको अग्रिम बुकिङ सोमबार...

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात् आगामी सोमबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले जानकारी दिए। 

थप पढ्नुहोस्
राष्ट्रपतिसँग विवेकशील साझा पार्टीको भेटवार्ता

राष्ट्रपतिसँग विवेकशील साझा पार्टीको भेटवार्ता

प्रतिनिधि मण्डलमा अध्यक्ष समीक्षा बाँस्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार, बिमला अधिकारी र केन्द्रीय सदस्य डाक्टर सुशील साह रहनु भएको कुरा विवेकशील साझा पार्टीका प्रवक्ताद्वारा प्रेषित प्रेस नोटमा जानकारी गराइएको छ l 

थप पढ्नुहोस्
सन् २०२३ को नोबेल शान्ति पुरस्कार इरानाकी नरगेस मोहम्मदीलाई

सन् २०२३ को नोबेल शान्ति पुरस्कार इरानाकी नरगेस मो...

इरानमा महिला उत्पीडन विरुद्धको लडाइँ र सबैका लागि मानवअधिकार र स्वतन्त्रताको प्रवर्द्धनका लागि प्रदान गरिने भएको छ l नर्वेजियन नोबेल समितिले शुक्रबार ओस्लोमा सो घोषणा गरेको हो l 

थप पढ्नुहोस्