समाचार

वर्षा रोकिएसँगै सप्तकोशी नदीको वहाव घट्दै

वर्षा रोकिएसँगै सप्तकोशी नदीको वहाव घट्दै

आइतबार बिहान नदीमा पानीको वहाव उच्च भएपछि खतराको सङ्केतस्वरुप रातो बत्ती बालिएको थियो भने रातो भण्डासमेत फहराइएको थियो ।

थप पढ्नुहोस्
आजको मौसम पूर्वानुमान : देशभर वर्षा हुने

आजको मौसम पूर्वानुमान : देशभर वर्षा हुने

कोशी र मधेस प्रदेशका अधिकांश स्थाहरुमा पूर्ण बदली रही बागमती, लुिम्बनी प्रदेशमा साधारणतया बदली र बाँकी भू–भागहरुमा आंशिक बदली रहने छ ।

थप पढ्नुहोस्
सञ्चार मन्त्रालयको अनुरोध: सञ्चार सेवा अवरुद्ध भएमा सम्पर्क गर्ने नम्बरहरू

सञ्चार मन्त्रालयको अनुरोध: सञ्चार सेवा अवरुद्ध भएम...

दूरसञ्चार कम्पनीको १४९८, एनसेलको ९००५, नेपाल दूरसञ्चार प्राधिकरणको ९८५१०८७४३२ र ९८४१३७६२०३ तथा मन्त्रालयको ९८४९०५३६६३ र ९८४१५२०११५ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

थप पढ्नुहोस्
आगामी २४ घण्टाको मौसम पूर्वानुमान : देशभर बदली रहने

आगामी २४ घण्टाको मौसम पूर्वानुमान : देशभर बदली रहन...

आज दिउँसो देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

थप पढ्नुहोस्
दोलखाको झुलेमा सम्पन्न वडास्तरीय भलिबलमा कालिन्चोक–८ सुनखानी विजयी

दोलखाको झुलेमा सम्पन्न वडास्तरीय भलिबलमा कालिन्चोक...

जनभावना बहुउद्धेसीय  क्लब झुलेको आयोजनामा सम्पन्न प्रतियोगिता चार दिनसम्म चलेको थियो l

थप पढ्नुहोस्
नागढुंगा चेकपोस्टमा माइकिङ : ‘अगाडि नबढ्नुहोला सुरक्षित बस्नु होला ’

नागढुंगा चेकपोस्टमा माइकिङ : ‘अगाडि नबढ्नुहोला सुर...

नागढुंगा नाकाबाट अगाडि धादिङतर्फ जानुको सट्टा काठमाडौंमै फर्किएर सुरक्षित रहन प्रहरीले आव्हान गरिरहेको छ l 

थप पढ्नुहोस्