समाचार

डा.तोसिमा कार्की भन्छिन्:मैले रास्वपालाई सबैको र ठुलो प्लेटफार्म बनाउन चाहेको हुँ,कमजोर बनाउन चाहेको होइन

डा.तोसिमा कार्की भन्छिन्:मैले रास्वपालाई सबैको र ठ...

मैले रास्वपालाई सबैको बनाउन सबै वैकल्पिक शक्तिहरू जेनजी र विभिन्न स्वतन्त्र व्यक्तिहरू बुद्धिजीवीहरू सबै नेतृत्वमा अट्ने बनाउन पार्टीको पुनरावलोकन गर्न पुनर्गठन गर्न आग्रह गरेको हुँ l

थप पढ्नुहोस्
गायिका नीता आचार्यको म्युजिक भिडियो 'त्रिनेत्रधारी' शिव भजन सार्वजनिक

गायिका नीता आचार्यको म्युजिक भिडियो 'त्रिनेत्रधारी...

'जादुयी स्वरकी धनी गायिका नीता आचार्यको मातृभूमि प्रेम' शीर्षकमा अकबरे.कमले गायिका निता आचार्यको फिचर प्रस्तुत गरेको थियो l 

थप पढ्नुहोस्
डोम समुदायको प्रश्न:हामीले बनाएका सामग्रीले भगवान् पुज्ने, तर हामीमाथि किन छुवाछुत ?

डोम समुदायको प्रश्न:हामीले बनाएका सामग्रीले भगवान्...

जातीय छुवाछूतजस्तो कुप्रथा हट्न नसक्नु नेपाली समाजको ठूलो कलंक हो, यसमा मुख्य दोष राज्यकै छ l

थप पढ्नुहोस्
धान काटेको  गाँजमा लसुन रोपेर आम्दानी गर्दै किसान

धान काटेको गाँजमा लसुन रोपेर आम्दानी गर्दै किसान

धान काटेको एकदेखि दुई दिनपछि गाँजको ठुटो करिब दुई इन्चमा काटेर त्यसैमा कुटो वा अन्य फलामका औजारको सहायताले लसुन रोपिन्छ l

थप पढ्नुहोस्
विपिनको अन्त्येष्टि गरिँदै, शव यात्रामा इजरायली प्रतिनिधिसमेत सहभागी

विपिनको अन्त्येष्टि गरिँदै, शव यात्रामा इजरायली प्...

विपिनको शव परिवारलाई हस्तान्तरण गर्न नेपालस्थित इजरायली दूतावासका पदाधिकारी विपिनको घरसम्म पुगेका थिए l 

थप पढ्नुहोस्
देउसी भैलोमार्फत मौलिक संस्कृतिको जगेर्ना गर्दै विद्यार्थी

देउसी भैलोमार्फत मौलिक संस्कृतिको जगेर्ना गर्दै वि...

पछिल्लो समय विभिन्न चाडपर्वमा नाचिने नाच र गीत लोप हुँदै गएपछि विद्यार्थी संरक्षणमा जुटेका हुन् ।

थप पढ्नुहोस्