जनताको मुद्दामा माइतीघरमा एक्लै उभिए सांसद बजगाई...
सत्तारूढ दल नेपाली कांग्रेसका युवा नेता समेत रहेका उनले हवाई भाडा दर बढेकोमा विरोध जनाएका हुन् ।
थप पढ्नुहोस्
सत्तारूढ दल नेपाली कांग्रेसका युवा नेता समेत रहेका उनले हवाई भाडा दर बढेकोमा विरोध जनाएका हुन् ।
थप पढ्नुहोस्
निवर्तमान मन्त्री अधिकारीले नक्कली कागजात बनाएर ३ जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जानकारी दिएको छ l
थप पढ्नुहोस्
किराँत समाज सुधारमा पुर्याएको योगदानको कदर गर्दै फाल्गुनन्दलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
थप पढ्नुहोस्
सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल यही कार्तिक ३० गते शुक्रबार स्वदेश फर्किने छन् l
थप पढ्नुहोस्
समता फाउण्डेशनका अध्यक्ष डा. मदनप्रसाद र पूर्वराजदूत पदम सुन्दासले संयुक्त रूपमा वरिष्ठ अधिवक्ता नारायण नेपालसहित विद्यावारिधि गर्ने दलित समुदायका व्यक्तिहरूलाई सम्मान गरेका छन् l
थप पढ्नुहोस्
हङकङ विमानस्थलमा बसिरहेको थिएँ, मन्त्रीज्यू नमस्ते भन्दै तीन युवा आएर मेरो छेउमा बसे,’ उनको दाबी छ, ‘तपाईंहरूलाई चिन्न सकिनँ नि भन्दा उनीहरूले हामी पनि तपाईकै कार्यक्रमका सहभागी हौं भनेपछि छाँगाबाट खसेझै भएँ ।
थप पढ्नुहोस्