कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित
ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुख पदमा कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भए पछि नेपाली काङ्ग्रेसले उपचुनाव २०८१ मा पहिलो खाता खोल्ने पार्टी बनेको छ l
थप पढ्नुहोस्
ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुख पदमा कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भए पछि नेपाली काङ्ग्रेसले उपचुनाव २०८१ मा पहिलो खाता खोल्ने पार्टी बनेको छ l
थप पढ्नुहोस्
नेताज्यूहरूले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौं महानगर बिक्रीमा छैन । तपाईंहरूले पुरै देशनै बेच्नुभो भने पनि, काठमाडौं एक्लै नेपाल भनेर उभिनेछ ।'
थप पढ्नुहोस्
सभापति देउवाले कांग्रेसको विधान २०१७ को धारा २५ (९) बमोजिम सदस्यहरू मनोनयन गरेका छन् l नेपाल
थप पढ्नुहोस्
हजारौं बर्षदेखि प्रताडित दलित (शिल्पी) समुदायप्रति लक्षित छ त्यो शब्द खेदजनक र आपत्तिजनक छ प्रचण्डले गरेको भाषणको शब्दले प्रचण्डको राजनीतिक अश्लीलता पनि बाहिर ल्याएको छ l भित्र कपट उदाङ्गो पारेको छ ।
थप पढ्नुहोस्
माईपोखरीलाई सन् २००८ अक्टोबर २८ मा दक्षिण कोरियाको चाङबाङमा सम्पन्न रामसार महासन्धिको दशौँ बैठकले विश्व सम्पदा सूचीमा राखेको छ
थप पढ्नुहोस्
आइतबार कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलास रविलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
थप पढ्नुहोस्