जनताको मुद्दामा माइतीघरमा एक्लै उभिए सांसद बजगाईँ
काठमाडौँ, कार्तिक २५ - गोरखा १ बाट प्रतिनिधिसभा निर्वाचित सांसद राजेन्द्र बजगाईँ आज एक्लै ब्यानर बोकेर माइतीघर पुगेर विरोधमा उभिएका छन् ।
हवाई भाडा महँगो भएकोमा विरोध गर्दै उनी माइतीघर पुगेका हुन् । सत्तारूढ दल नेपाली कांग्रेसका युवा नेता समेत रहेका उनले हवाई भाडा दर बढेकोमा विरोध जनाएका हुन् ।
नेपालको पर्यटन क्षेत्र अस्तव्यस्त छ उता नेपालभित्र रोजगार नपाएर घरको गाईभैसी बेचेर विदेश जाने नपाली दाजुभाइ दिदीबहिनीलाई महँगो भाडादरले झनै ऋण थपिएको छ‚’ उनले विरोध जनाउँदै भनेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...