समाचार

स्मृतिमा राजा वीरेन्द्र र  त्रासदीपूर्ण  दरबार हत्याकाण्ड

स्मृतिमा राजा वीरेन्द्र र त्रासदीपूर्ण दरबार हत्...

नारायणहिटी राजदरबारभित्रै मारिएका राजा, रानी, राजकुमार, अधिराजकुमारी र अधिराजकुमारसहित अन्यलाई सम्झेर आजपर्यन्त मान्छेहरू भाव विह्वल बन्छन्, अभिभावक गुमाएको पीडाबोध गर्छन् ।

थप पढ्नुहोस्
सिरोहियालाई नागरिकता दिने तत्कालीन सिडियो र शाखा अधिकृतलाई पक्राउ पुर्जी जारी

सिरोहियालाई नागरिकता दिने तत्कालीन सिडियो र शाखा अ...

सिरोहियाले वि.सं. २०५७–०६–२९ मा नागरिकताको प्रतिलिपी लिँदा शरदकुमार भट्टराई धनुषाका प्रमुख जिल्ला अधिकारी थिए भने दाहाल शाखा अधिकृत रहेका थिए l

थप पढ्नुहोस्
कांग्रेसको रणनीति  गण्डकीमा बहुमत जुटाउने र मधेशमा सरकार बचाउने

कांग्रेसको रणनीति गण्डकीमा बहुमत जुटाउने र मधेशमा...

एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले कांग्रेससँग सरकारमा सहकार्यको विषयमा छलफल भएको बताए  l

थप पढ्नुहोस्
अपाङ्गता भएका व्यक्तिहरूको अनशनको आज ३१ औँ दिन, सरकार बेखबर

अपाङ्गता भएका व्यक्तिहरूको अनशनको आज ३१ औँ दिन, सर...

हाम्रो लागि सरकार अन्धो भयो तर जागरुक युवा किन अन्धा भएका होलान् ? दीपक आम मान्छेको प्रवृतिप्रति प्रश्न गर्छन् l 

थप पढ्नुहोस्
गण्डकीको नयाँ मुख्यमन्त्रीमा पाण्डेलाई ४८ घण्टाभित्र नियुक्त गर्न सर्वोच्चको परमादेश

गण्डकीको नयाँ मुख्यमन्त्रीमा पाण्डेलाई ४८ घण्टाभित...

गण्डकी प्रदेशसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई  ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको फैसलामा भनिएको छ। 

थप पढ्नुहोस्
डा. तोसिमा कार्कीलाई राजनीतिमा आउन बाध्य पार्ने धुलिखेल अस्पतालको त्यो दर्दनाक दृश्य

डा. तोसिमा कार्कीलाई राजनीतिमा आउन बाध्य पार्ने धु...

सबै लक्षण चेक जाँच गर्दा उसको आन्द्रामा प्वाल परेको करिब २२ घण्टा बितिसकेको छ र फोहोर पानीले शरीरमा शङ्क्रमण सुरु भईसकेको छ। प्रेसर घट्न थालिसक्यो, तुरन्तै अपरेसन भएन भने ज्यानको खतरा छ l

थप पढ्नुहोस्