दलित/सीमान्तकृत

डा.अम्बेडकर इन्टरनेसनल एक्सिलेन्स अवार्ड २०२४ बाट दलितका लागि दलितका संयोजक खगेन्द्र सुनार सम्मानित

डा.अम्बेडकर इन्टरनेसनल एक्सिलेन्स अवार्ड २०२४ बाट...

उक्त सम्मान पछि आफू आगामी आन्दोलनको लागि थप उर्जावान भएको महसुश गरेको खगेन्द्र सुनारको अनुभूति छ l

थप पढ्नुहोस्
सांस्कृतिक कुरीति हटाउन दलित बस्तीमा ज्योतिष

सांस्कृतिक कुरीति हटाउन दलित बस्तीमा ज्योतिष

वेदकै ज्ञानले मोबाइल, रेडियो, टिभी, गाडी र हवाईजहाज बनायो । हामी सबै त्यसको उपभोग गरिरहेका छौँ, तर त्यही वस्तु निर्माण गर्ने शिल्पकारमाथि विभेद गरिरहेका छौँ ।

थप पढ्नुहोस्
दलित समुदायबाट राजदूत,डिआइजी र जिसस प्रमुख

दलित समुदायबाट राजदूत,डिआइजी र जिसस प्रमुख

दलित समुदायबाट यस अघि पदम सुन्दास बहराइन र डा. निर्मल विश्वकर्मा दक्षिण अफ्रिकाको लागि राजदूत भएका थिए l 

थप पढ्नुहोस्
दलित समुदायबाट विद्यावारिधि गर्नेलाई समता फाउन्डेसनको सम्मान

दलित समुदायबाट विद्यावारिधि गर्नेलाई समता फाउन्डेस...

समता फाउण्डेशनका अध्यक्ष डा. मदनप्रसाद र पूर्वराजदूत पदम सुन्दासले संयुक्त रूपमा  वरिष्ठ अधिवक्ता नारायण नेपालसहित विद्यावारिधि गर्ने दलित समुदायका व्यक्तिहरूलाई सम्मान गरेका छन् l 

थप पढ्नुहोस्
दलित महिलाले स्तन काटेर प्रतिरोध गरेको साहसिक तर दुखान्त कथा

दलित महिलाले स्तन काटेर प्रतिरोध गरेको साहसिक तर द...

ल लिनुस् मेरो दुवै स्तन । स्तनै नरहेपछि अब मैले कर तिनु पर्दैन होला नि ?

थप पढ्नुहोस्
मुसहर हिँड्ने बाटोमा काँडेबार

मुसहर हिँड्ने बाटोमा काँडेबार

विपन्न मुसहरहरूले आफ्नो बाटो छेकिएको भन्दै वडाध्यक्ष अशोककुमार महतो र गाउँपालिका अध्यक्ष रामप्रमोद यादवको घरमै पुगेर गुनासो गरेका थिए ।

थप पढ्नुहोस्