रास्वपा सचिवालयको बैठक आज बस्दै
वैशाख, २१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज शुक्रबार पार्टी कार्यालयम चःमतिमा अपराह्न साढे चार बजे बस्दैछ l
आज बस्ने सचिवालय बैठकमा इलाम—२ को उपनिर्वाचनको विशेष समीक्षा हुने कुरा रास्वपाका नेताहरूले बताएका छन् ;
इलाम-२ को उपनिर्वाचनमा जीवन र मरणको सवाल लिएर उत्रिएको रास्वपा चौथो स्थान सहित जमानत जफत हुने पार्टीमा परेको थियो l
इलामको उपचुनाव बाहेक अन्य समसामयिक राजनीतिमा पनि छलफल हुने र सहकारीको विषयमा पार्टी सभापतिमाथि लागेको आरोप र अन्य नेताहरू माथिको आरोपका बारे, कांग्रेसले गर्ने संसद अवरोध र त्यसको प्रतिरोध गर्ने रक्षात्मक रणनीति बारे पनि छलफल हुन सक्ने बारे रास्वपाका नेताहरूले बताएका छन् l
स्मरणीय : फोटो प्रयोग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...