त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा केशरजङ्ग बराल
काठमाडौं,फाल्गुन १०
चित्रबहादुर बुढाथोकी नियुक्त भएको हल्लाले दुई दिनअघि त्रिभुवन विश्वविद्यालयका उपकुलपति नियुक्ति विषय जटिल र पेचिलो बनेको थियो l तथापि त्यो हल्ला भएको र आधिकारिक नियुक्ति नभएको प्रधानमन्त्री कार्यालयले प्रष्ट पारेको थियो l
आज मात्र प्रा. डा. केशरजंग बराल त्रिभुवन विश्वविद्यालयका उपकुलपति नियुक्त भएका छन् ।
तीन जनामा बुढाथोकीको नम्बर हाइएष्ट भएको कारण न्युज ब्रेक गर्न धेरै झुक्किएर गलत समचार सम्प्रेषण गर्न पुगेका थिए l
शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणका आधारमा नियुक्ति गरिएको जनाइएको छ ।आज प्रा. डा. केशरजंग बराल त्रिभुवन विश्वविद्यालयका उपकुलपति नियुक्त भएका छन् ।
भक्तपुर, काभ्रेलगयात उपत्यकाका विभिन्न ६७ विद्यालयलाई मिड भ्याली कलेजले उपकरण एवं सामग्री निर्माणमा...
नेपालमा सुरक्षित गर्भपतन सेवालाई कानुनी मान्यता दिएको करिब २५ वर्ष पूरा भएको छ ।
जिल्लाकै अस्पतालबाट सेवा पाएर जिल्लाबासी खुशी छन् खर्च र समय दुबै बचेको छ l