प्रधानमन्त्रीका प्रमुख सल्लाहकार हरिबोल गजुरेलको राजिनामा स्वीकृत
काठमाडौं, पुस, १९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ ।
मंसिर २० गतेबाट लागु हुनेगरी राजीनामा स्वीकृत भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गजुरेलले मंसिर २० गते राजीनामा दिएका थिए । उनको राजीनामा होल्डमा राखिएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...