राष्ट्रपतिको युरोप भ्रमण स्थगित
काठमाडौं, कार्तिक, २०
राष्ट्रपति रामचन्द्र पौडेलले सरकाले स्वीकृत गरिसकेको कार्यक्रम स्थगित गरेका छन् ।
भूकम्पका कारण मुलुकमा असहज परिस्थिति उत्पन्न भएको कारण राष्ट्रपतिको भ्रमण स्थगित भएको हो ।
फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन राष्ट्रपति २२ कात्तिकमा त्यसतर्फ जाने र त्यसपछि जर्मनी र इटालीको भ्रमण गरेर १ मंसिरमा स्वदेश फर्किने तय भएको थियो । सरकारले भ्रमण कार्यक्रम स्वीकृत गरिसकेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...