श्री पाँच राजेन्द्रको पञ्जा छाप
उहिले राजाको यस प्रकारको पञ्जा छाप प्राप्त भयो भने सबै भन्दा ठूलो अधिकार प्राप्त हुन्थ्यो । बाबु चौतारिया पुष्कर शाहको मृत्युपछि राजाले उनका छोराहरूलाई तिमीहरुको म छु भन्दै आफ्नो पञ्जा छाप दिएका थिए ।
स्वस्ति श्रीगिरिराज चक्रचूडामणि नरनारायणेत्यादि विविध विरूदावली विराजमान मानोन्नत श्रीश्रीश्रीश्रीश्री महाराजाधिराज राज राजेन्द्रविक्रम साह बहादुरशमशेर जङ्ग देवानां सदा समर विजयीनाम
आगे चौतरिया भिमविक्रम साह चौतरिया कर्णेल वीर विक्रम साह प्रति तिमिहरुको म छु षातिर गर्न्या पंजा पठाइबक्स्याको छ पंजा देषत चाँडो आउन्या कुरा गर इति सम्वत १९०३ साल मिति बैशाख वदी ३ रोज ३ शुभम् ।
akabarey.com परीक्षण प्रसारणमा छ l यो सामग्री पनि हामीले सुनिल उलकको फेस बुकबाट साभार गरेका हौं l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...