अखिल क्रान्तिकारीको अध्यक्षमा विजय प्रकाश विजयी
काठमाडौँ- अखिल क्रान्तिकारीको अध्यक्षमा प्रचण्ड पक्षधर विजयप्रकाश सापकोटाले विजयको बाजी मारेका छन् ।
बुधबार सम्पन्न मतगणनामा सापकोटात विजयी हुन् ।
निर्वाचन समितिले भने औपचारिक रूपमा विजयी घोषणा गर्न बाँकी छ भएकोले कसैले ७३ मतको अन्तर भनेका छन् भने कसैले,७० र ७१ मत अन्तरको सूचना दिएका छन् l
विजयी उमेद्वारको मतान्तरमा सामान्य फरक टिपाए पनि उनले विजय प्राप्त गरेको कुरामा भने अनौपचारिक जानकारी प्राप्त भएको छ l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...