समृद्धको दशौँ समृद्धिको यात्रा
गोरखा समृद्ध ताकु युवा समाजको दशौँ बार्षिक साधारण सभा तथा लेखापरीक्षण हुने भएको छ । गोरखा जिल्ला बारपाक सुलिकोट गाउँपालिका ५ बसोबास गर्ने युवाहरुको समुह समृद्ध ताकु युवा समाजले आफ्नो दशौँ साधरण सभा गर्ने भएको हो ।
सचिव मधुकर खड्काका अनुसार २७ पौषमा मदर्श पार्टी प्यालेस खरीवोट वनस्थली काठमाडौं हुने जानकारी दिएका छन् ।
प्रकाशित सूचनामा उल्लेख गरिए अनुसार समाजको सम्पुर्ण आजीवन सदस्यहरु, सल्लाहकार ज्यूहरू, काठमाडौं बस्ने ताकु बासी गोरखाली , गैर गोरखाली र संस्थाको शुभेच्छुक , शुभचिन्तक सहयोगी दाताहरूलाई उपस्थितको लागि अनुरोध गरिएको छ ।
उच्च अदालतको बुटवल इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्न अहिले भर्खर आदेश दिएको हो ।
राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् ।
विभेद, अन्याय र अत्याचारका कुनै पनि रूप स्वीकार्य हुन सक्दैन,” भन्दै उनले अधिकारको प्रभावकारी कार्या...