प्रधानमन्त्री केपी ओलीको आजका प्रस्तावित कार्यक्रम र स्थानहरू

काठमाडौँ, मङ्सिर २८ - प्रधानमन्त्री केपी शर्मा ओलीको आज मङ्सिर २८ गते सोमबार तल उल्लेख भएका कार्यक्रम तय भएको प्रधानमन्त्रीको अफिसियल प्रेसले जानकारी दिएको छ l
१. बिहान ९:०० - नानहाई बौद्ध गोलमेच फोरम - होटल याक एण्ड यती, दरबार मार्ग
२. दिउँसो १:०० - आदिवासी जनजाति महिलाहरूको प्रथम राष्ट्रिय भेला-२०८१
''आदिवासी जनजाति महिलाहरूको आर्थिक, सामाजिक, राजनीतिक अवस्था : नेतृत्व विकास र चुनौति''- ए वान पार्टी भेन्यू कपन सरस्वतीनगर, काठमाडौँ
३. दिउँसो २:३०.०० - बुढानिलकण्ठ नगरपालिका वडा नं. १,२,र ७ का प्रशासनिक भवन र नगर गौरवको आयोजना बहु उद्धेशीय कपन ह्यान्डल मैदानको सामुदघाटन - वडा नं. १,२, ७ र कपन आकाशेधारा l
प्रधानमन्त्रीको फोटो प्रधानमन्त्रीको अफिसियल प्रेसबाट प्राप्त l
र्यालीमा सहभागीहरूले ‘संविधानको रक्षा गरौँ’, ‘सुशासन कायम गरौँ’, ‘शान्ति स्थापना गरौँ’ भन्नेलगायतका...
दैनिक हजारौँको सङ्ख्यामा नेपाली स्वदेश फर्किने यो नाकामा यस पटक फरक भने दृश्य देखिएको छ ।
आगजनीको लक्ष्य बनेका बेला थापाथली सुकुम्बासी बस्तीका बासिन्दाले अनुकरणीय उदाहरण काम प्रस्तुत गरेका छ...