राष्ट्रियसभा

राष्ट्रियसभामा  १९ स्थानको लागि उठेका ४७ उम्मेदवारहरू

राष्ट्रियसभामा १९ स्थानको लागि उठेका ४७ उम्मेदवार...

जनमत र रास्वपालगायत अन्य दलले आफ्नो उमेद्वार प्रस्तुत गरेका छैनन् l सरकार पक्ष धरहरूको गठबन्धनका कारण अन्य दल र उमेद्वारले जित्ने  सम्भावाना नभए पनि नेकपा एमाले र राप्रपाले १९ स्थानमा नै आफ्नो दावी पेश गर्ने भएका छन् l 

थप पढ्नुहोस्
राष्ट्रिय सभा चुनावको लागि सत्तारुढ दलको भागबण्डा

राष्ट्रिय सभा चुनावको लागि सत्तारुढ दलको भागबण्डा

२३ पुस (भोलि) मा हुने उम्मेदवारी दर्ताका लागि सत्ता गठबन्धनले भागवण्डा करिब टुंग्याएको छ । रिक्त हुने १९ पदका लागि कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादीले २ र जसपाले एक जना लिने मोटामोटी सहमति बनेको छ, तर, एकीकृत समाजवादीले तीन जनाको दाबी गर्न छाडेक...

थप पढ्नुहोस्
राष्ट्रियसभाको भागबण्डामा केन्द्रित  सत्ता गठबन्धनको बैठक बस्दै

राष्ट्रियसभाको भागबण्डामा केन्द्रित सत्ता गठबन्धन...

कोसी प्रदेशबाट २, मधेस प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट २, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३–३ सदस्यका लागि निर्वाचन हुने छ ।

थप पढ्नुहोस्
एमाले सांसदले गरे राष्ट्रियसभा बैठक अवरुद्ध

एमाले सांसदले गरे राष्ट्रियसभा बैठक अवरुद्ध

काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ । सोमबारको बैठकमा एमाले सांसद दिलकुमारी रावलले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठनमा सरकारले वेवास्ता गरेको भन्दै समिति नबनेसम्म सदन अघि बढ्न नसक्ने बताइन् ।

थप पढ्नुहोस्