स्वस्थ वातावरण राख्नेलाई स्वस्थ बाँच्ने हक हुन्छ -...
वातावरण दिवसलाई हरेकले आफनो स्वास्थ्य र परिवार, समाज अनि देश हुँदै पृथ्वीको दिगो स्वाथ्यसँग जोडेर हेर्यौ, व्यवहार गर्यौं भने पृथ्वीले माया र सम्मान पाउनेछ हामीले स्वस्थ जीवन,तसर्थ प्राणी र वातावरणको अभिन्न साइनो बुझौं ।
थप पढ्नुहोस्