अमेरिकी डिभीको ( चिट्ठा ) आज आउँदै, हेर्ने तरिका यस्तो छ

अमेरिकी डाइभर्सिटी भिसा (डिभी) चिट्ठा २०२५ को नतिजा आज राति आउदैछ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो ।
अमेरिकी दूतावासका अनुसार मे ४ को राति ९ बजे नतिजा सार्वजनिक हुन लागेको छ l
वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गएर नतिजा हेर्न सक्ने बताइएको छ । दुताबासका अनुसार यो नै डिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको जानकारी दिएको छ ।
फोटो : फाइल फोटो प्रयोग
सामाजिक सञ्जालको सदुपयोग गर्न सके सफलता प्राप्त गर्न सकिने उदाहरण प्रस्तुत गरेका छन् l
देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जार...
नागार्जुन नगरपालिका-६ स्थित डाँडागाउँमा रहेको 'ह्वाइट' गुम्बा । तस्बिर : हरिराम भेटुवाल