प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डम्बर विकको ऐत...
दलित समुदायमा जन्मिएर विभेद र बहिष्करणका जङ्घार पार गर्दै प्रहरीको उच्च ओहदासम्म पुग्ने पहिलो व्यक्तिको रूपमा इतिहास मात्रै रचेका छैनन्, सिंगो दलित तथा सीमान्तकृत समुदायका लागि अनुकरणीय उदाहरण र प्रेरणाको पात्रसमेत बनेका छन्।
थप पढ्नुहोस्