नेपाल प्रहरी

प्रहरीमा गर्भवती महिला प्रहरीको लागि छुट्टै पोसाक

प्रहरीमा गर्भवती महिला प्रहरीको लागि छुट्टै पोसाक

प्रहरी समन्वय समिति (पीसीसी)को बैठकबाट छुट्टै कार्यविधि बनाएर गर्भवती महिला कर्मचारीका लागि पोसाक तयार पारिएको जनाइएको छ ।

थप पढ्नुहोस्
नक्कली डाक्टर भनी पक्राउ गरिएका सक्कली डाक्टर यादवलाई १० हजार क्षतिपूर्ति

नक्कली डाक्टर भनी पक्राउ गरिएका सक्कली डाक्टर यादव...

डा. रञ्जित र सीआईबीको खोजी सूचीमा रहेका अर्का चिकित्सकको बुवाको नाम बाहेक अरू नाम थर मिलेको थियो ।

थप पढ्नुहोस्
कर छलीमा भाटभटेनी दोषी भएको अदालतको फैसला

कर छलीमा भाटभटेनी दोषी भएको अदालतको फैसला

२०६४ साउनदेखि २०६७ माघसम्मको कारोबारमा फरक फरक मुद्दामा झन्डै २५ करोड कर निर्धारण गरेको थियो । 

थप पढ्नुहोस्
सहकारी ठगीमा जीबी राईविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी

सहकारी ठगीमा जीबी राईविरुद्ध इन्टरपोलमा डिफ्यूजन न...

सहकारीका सञ्चालक तथा पदाधिकारीले कृत्रिम सेयर सदस्य र खाता खोलेर रकम अपचलन गरेको, सहकारीको नाममा कुनै पनि सम्पत्ति नराखी व्यक्तिको नाममा गरेको देखिएको प्रहरीको निचोड छ l

थप पढ्नुहोस्
दलित युवासँग प्रेम गरेको भन्दै बारामा बाबुद्वारा छोरीको हत्या

दलित युवासँग प्रेम गरेको भन्दै बारामा बाबुद्वारा छ...

अनुसन्धान गर्दै जाँदा छोरीलाई घरबाट लगेर पर्सा जिल्लामा हत्या गरेर फालिएको पुष्टि भएको हो

थप पढ्नुहोस्
‘हनी ट्रयाप’मा युवती दोषी ठहर, ६ महिना कैद र ७ लाख बिगो भराउने फैसला

‘हनी ट्रयाप’मा युवती दोषी ठहर, ६ महिना कैद र ७ लाख...

काठमाडौं जिल्ला अदालतमा २०७८ मंसिर ६ गते दर्ता भएको आपराधिक लाभ (हनी ट्रयाप)को मुद्दामा अदालतले २ वर्षपछि फैसला सुनाएको हो ।

थप पढ्नुहोस्