कर्णालीको पुल र राजकुमार राजकुमारीसँग जोडिएको किंम...
कर्णाली नदीमा डुङ्गाको यात्रा क्रममा जब बुङघाटमा राजकुमार र राजकुमारी पुगे । राजकुमारीलले मन थाम्न सकिनन् र गाबुको ढक्कन खोलेर हेर्न चाहिन्। जसै राजकुमारीले गाबुको ढक्कन खोलिन्। मन्त्रको शक्तिले कोच्चिएको चिसो हावा एकैचोटी डरलाग्दोसँग बाहिरियो । हावाको बे...
थप पढ्नुहोस्