इतिहास

मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोज यादव नियुक्त

मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोज यादव नियुक्त

मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएकाले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको नाताले एमाले नेता यादव मुख्यमन्त्री नियुक्त भएका हुन् । यादवलाई आइतबारकै मितिमा नियुक्ति पत्र दिइएको छ ।

थप पढ्नुहोस्
तारे होटलमा तात्तातो कोदोको सेल

तारे होटलमा तात्तातो कोदोको सेल

स्टलमा कोदोको सेलरोटीका अतिरिक्त कोदोको मफिन, कोदोको प्यानकेक, शेर्पा समुदायमा प्रचलित रिकीकुर र पानको लड्डु प्रस्तुत गरिएको थियो ।

थप पढ्नुहोस्
उपचुनाव हुन गैरहेको स्थानमा  गत चुनावमा पार्टीहरूले प्राप्त गरेको मतभार

उपचुनाव हुन गैरहेको स्थानमा गत चुनावमा पार्टीहरूल...

  स्थानीय निर्वाचन २०७९ मा कुन पार्टीको कस्तो स्थिति थियो ? कसले कति मत प्राप्त गरेका थिए हेरौ l

थप पढ्नुहोस्
दलित महिलाले स्तन काटेर प्रतिरोध गरेको साहसिक तर दुखान्त कथा

दलित महिलाले स्तन काटेर प्रतिरोध गरेको साहसिक तर द...

ल लिनुस् मेरो दुवै स्तन । स्तनै नरहेपछि अब मैले कर तिनु पर्दैन होला नि ?

थप पढ्नुहोस्
पर्चाबाट सुरु भएको क्रान्ति, सहिद दिवस सन्दर्भ

पर्चाबाट सुरु भएको क्रान्ति, सहिद दिवस सन्दर्भ

मुलुकमा सहिदको सङ्ख्या १४ हजारभन्दा बढी छ । गृह मन्त्रालयका अनुसार मन्त्रीपरिषद्ले सहिदको सूचीमा १४ हजार ६८० जनाको नाम निर्णय गरेको छ ।

थप पढ्नुहोस्
अदालतलाई धन्यवाद भन्दै रूकुम पश्चिममा फुलमाला बर्सियो

अदालतलाई धन्यवाद भन्दै रूकुम पश्चिममा फुलमाला बर्स...

छोरा मरे न्याय मरेन, अदालतलाई धन्यवाद भन्दै रूकुम पश्चिमको अदालत गेट बाहिर फूलमाला सहित धन्यवाद ज्ञापन गरिएको छ l

थप पढ्नुहोस्