अपराध

प्रिन्सिपल हत्या प्रकरणमा पूर्व शिक्षिकासहित ६ जना पक्राउ

प्रिन्सिपल हत्या प्रकरणमा पूर्व शिक्षिकासहित ६ जना...

अनुसन्धानको क्रम भर्खर सुरू भएको कारण पक्राऊ परेका बारेमा जानकारी दिन प्रहरीले आनाकानी गरेको छ l 

थप पढ्नुहोस्
अपराधको राजनीतिकरण र पार्टीहरूको डबल स्ट्यान्डको फेहरिस्त

अपराधको राजनीतिकरण र पार्टीहरूको डबल स्ट्यान्डको फ...

अपराध र अपराधीहरू सत्ताका रक्षा कवच हुन् ? सत्तामा जान चढ्ने भर्यांग हुन् ? चुनाव जित्ने बल र सामर्थ्य हुन् ? कुनै पनि घटना अपराध हो भने अपराध नै हुन्छ त्यो जो कोहीले गरेको भए र जहिले गरेको भए पनि निरपराध हुन सक्दैन l

थप पढ्नुहोस्
फरार आभियुक्त क्रिष्टोफर  हेनेस बारे  सूचना दिने लाई  २५ हजार डलर इनामको घोषणा

फरार आभियुक्त क्रिष्टोफर हेनेस बारे सूचना दिने ल...

डीसी प्रहरी प्रमुख पामेला स्मिथका अनुसार हेनेसको हतकडीलाई आफ्नो नाडीबाट खोल्दै गर्दा एक हातमा हतकडी सहित अस्पतालबाट भागेका छन् ।

थप पढ्नुहोस्
महिनावारी हुँदा गोठमा सुतेकी १६ वर्षीय किशोरीको लाम्कीरोको डसाईबाट मृत्यु

महिनावारी हुँदा गोठमा सुतेकी १६ वर्षीय किशोरीको ला...

अनिताका छिमेकी समेत रहेका पञ्चेश्वर–४ को वडा कार्यालयका कर्मचारी प्रेम बहादुर चन्दका अनुसार अनिता महिनावारी भएको मंगलबार ४ दिन पुगेको थियो। ४ दिनदेखि उनी गाई–भैंसी बाँध्ने गोठमा सुत्दै आएकी थिइन्। 

थप पढ्नुहोस्