संसदमा ‘घुस दिएँ’ भन्ने पूर्वमन्त्री महतोलाई कारबा...
प्रतिनिधि सभाको बैठकमा ‘घुस दिएँ’ भन्ने पूर्वमन्त्री एवं सांसद वीरेन्द्रप्रसाद महतोलाई कारबाही गर्न माग गर्दै प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ ।
थप पढ्नुहोस्प्रतिनिधि सभाको बैठकमा ‘घुस दिएँ’ भन्ने पूर्वमन्त्री एवं सांसद वीरेन्द्रप्रसाद महतोलाई कारबाही गर्न माग गर्दै प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ ।
थप पढ्नुहोस्मानौँ, त्यो दिन पक्राउ नगरे देशलाई अपूरणीय क्षति हुनेछ । यो राज्यसत्ताको चरम दुरुपयोग हो ।
थप पढ्नुहोस्समाज सेलेब्रिटीहरूबाट अनुकरण गर्न लायक पक्ष र व्यवहार खोज्छ त्यसैले पनि सार्वजनिक सम्पतिको बारेमा चासो, चर्चा, निन्दा, आलोचना, समर्थन, प्रशंसाजस्ता कुराहरू अस्वाभाविक होइन ।
थप पढ्नुहोस्सामुदायिक विद्यालयका छात्राहरूलाई निःशुल्क प्याड वितरण कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जनाविरुद्ध मुद्दा चलाएको छ l
थप पढ्नुहोस्न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीमाथिको आरोप पुष्टि हुने फैसला गरेको हो ।
थप पढ्नुहोस्आचार्य बन्धु समाज नेपालका केन्द्रीय अध्यक्ष बाबुराम आचार्य र महासचिव शुभनराज आचार्यको एक टोलीले सोमबार महाराजगञ्जस्थित सिआइबीकाे कार्यालयमा गएर निवेदन दर्ता गराएका हुन्।
थप पढ्नुहोस्