प्रधानमन्त्रीका प्रमुख सल्लाहकार हरिबोल गजुरेलको राजिनामा स्वीकृत

काठमाडौं, पुस, १९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ ।
मंसिर २० गतेबाट लागु हुनेगरी राजीनामा स्वीकृत भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गजुरेलले मंसिर २० गते राजीनामा दिएका थिए । उनको राजीनामा होल्डमा राखिएको थियो ।
म मारिएछु भने पनि जनताले यिनीहरूका हातबाट तस्करले दिएका घडी खोस्नेछन् र हतकडी लगाउनेछन्। त्यो दिन धे...
रास्वपाले बैठक बहिष्कार गरेर बाहिर आएर पत्रकार सम्मेलन गरेको थियो l
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनि...