राजनीति राष्ट्रपति रामचन्द्र पौडेल आज विराटनगरमा
राजनीतिराष्ट्रपति पौडेल विराटनगर जाँदै
नेपाल लाइभशनिबार, पुस ७, २०८० ०८:००
काठमाडौं, पुस्, ७
राष्ट्रपति रामचन्द्र पौडेल आज विराटनगर जाँदै छन्।
नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आयोजना गरेको प्रजातन्त्र सेनानीहरूको सम्मान तथा उद्योगीहरूको भेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
राष्ट्रपति बिहान ११ वजे विराटनगर पुग्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
विराटनगरस्थित होटल सिटी व्यालेसमा केही समे भेटघाट गर्ने कार्यसूचीसमेत रहेको छ। यस्तै कार्यक्रम समापनपछि आजै पौडेल काठमाडौं फर्किनेछन्।
अन्य भाइटल पोष्टहरूमा पनि आकांशीहरूको लामो लर्को रहेको देखिन्छ ।
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
रास्वपा र विवेकशील साझाको एकीकरणलाई विशेष रूपमा हेरिएको छ l