जेन–जी प्रदर्शन : घटनाबारे छानबिन गर्न समिति गठन गर्ने सरकारको निर्णय
काठमाडौं : सरकारले जेन–जीले गरेको प्रदर्शनका क्रममा भएका घटनाहरूको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।
तत्काल छानबिन समिति गठन गरेर सत्यतथ्य छानबिन गरी प्रतिवेदन तयार पार्नका लागि समिति गठन गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।
सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध सुरु भएको जेन जेड पुस्ताको आन्दोलनमा हालसम्म १९ जनाको मृत्यु भएको छ भने तीन सय ४७ जना घाइते भएका छन् ।
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
रास्वपा र विवेकशील साझाको एकीकरणलाई विशेष रूपमा हेरिएको छ l
पार्टीको आज जारी केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परिया...