दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश
साउन, १९ काठमाडौं :मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ l बैंकिङ कसुरमा २५ लाख र राज्यविरुद्धको अपराधमा ३ लाख ५० हजार धरौटीमा छाेड्न आदेश भएकाे हाे । तीनकुने घटनासम्बन्धी मुद्दामा उनलाई साढे ३ लाख रुपैयाँ धराैटी मागिएकाे छ ।
राजावादीले गरेको चैत्र १५ को तीनकुनेको हिसात्मक प्रदर्शनका कमान्डर प्रसाई फरार भएर भारतको आसम गइ लुकेका थिए l प्रसाईलाई नेपाल प्रहरीले चैत्र २७ गते पक्राउ गरेको थियो l
स्मरणीय : प्रसाईको फाइल फोटो प्रयोग गरिएको छ l
राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् ।
विभेद, अन्याय र अत्याचारका कुनै पनि रूप स्वीकार्य हुन सक्दैन,” भन्दै उनले अधिकारको प्रभावकारी कार्या...
परिवारका अनुसार स्व. आमाका नाममा सङ्कलित भेटी रकममा थप गरी अक्षयकोष स्थापना गर्न विद्यालयलाई नगद रकम...