अखिल क्रान्तिकारीको अध्यक्षमा विजय प्रकाश विजयी
काठमाडौँ- अखिल क्रान्तिकारीको अध्यक्षमा प्रचण्ड पक्षधर विजयप्रकाश सापकोटाले विजयको बाजी मारेका छन् ।
बुधबार सम्पन्न मतगणनामा सापकोटात विजयी हुन् ।
निर्वाचन समितिले भने औपचारिक रूपमा विजयी घोषणा गर्न बाँकी छ भएकोले कसैले ७३ मतको अन्तर भनेका छन् भने कसैले,७० र ७१ मत अन्तरको सूचना दिएका छन् l
विजयी उमेद्वारको मतान्तरमा सामान्य फरक टिपाए पनि उनले विजय प्राप्त गरेको कुरामा भने अनौपचारिक जानकारी प्राप्त भएको छ l
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
रास्वपा र विवेकशील साझाको एकीकरणलाई विशेष रूपमा हेरिएको छ l
पार्टीको आज जारी केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परिया...