'गड इज उमन" काे दाेस्राे संस्करण हुने
"गड इज उमन" काे पहिलो संस्करणकाे सफलता पश्चात्, स्विस दुतावासकाे सहयोग र स्काथी इन्टरटेनमेन्टकाे आयोजनामा यहीँ कार्तिक १० गते ललितपुर बुङ्गमतिमा अवस्थित " द ओन्डरल्याण्डमा" "गड इज उमन"काे दाेस्राे संस्करण हुनेभएको छ ।
कार्यक्रममा नेपाल,बेलायत स्विट्जरल्याण्ड, बेल्जियम, हङ्गकङ्ग महिला हिपहप कलाकारले र्याप प्रस्तुत गर्नेछन् ।
र्याप सँगसँगै विटवक्स, विगल्स,नृत्यलगायतका विभिन्न कलात्मक कार्यक्रममा पनि हुने आयाेजक स्काथी इन्टरटेनमेन्टका सिइयाे सुवास राजाेउपाध्यायले जानकारी दिएका छन् ।
" गड इज उमन" संगीत र मनाेरञ्जनमा सिमित नभइ समग्रमा महिला विकास र सशक्तीकरणका लागि आयोजना हुने आयोजक संस्था स्काथीले जानकारी गराएको छ ।
जीवनका कुनै पनि चरण, शुभारम्भ, मध्य वा उत्तरार्धमा सुन्न मिल्नेगरी तयार भएको यस गीतले जन्मलाई सार्थक...
'जादुयी स्वरकी धनी गायिका नीता आचार्यको मातृभूमि प्रेम' शीर्षकमा अकबरे.कमले गायिका निता आचार्यको फिच...
माण्ठ हुँ म माण्ठ हुँ म माण्ठ जुर्मुराउँछु छ आँत तप्त अग्नि झैँ म अग्नि भर्भराउँछु