लोकप्रिय

डाक्टर गोविन्द केसीद्वारा भाद्र २९ देखि सत्याग्रह घोषणा

डाक्टर गोविन्द केसीद्वारा भाद्र २९ देखि सत्याग्रह...

चिकित्सा  शिक्षा आयोगको उपाध्यक्ष छनोटका लागि हाल चिकित्सा शिक्षा ऐनबमोजिमको प्रक्रिया चलिरहेको छ । उक्त प्रक्रियामार्फत सिफारिस समितिले योग्यतम उमेदवारहरुलाई छनोट गर्ने विश्वास हामीले लिएका छौं ।

थप पढ्नुहोस्
१२औं राष्ट्रिय पोशाक दिवस पुस १७ गते सांस्कृतिक कार्यक्रम र स्रष्टा सम्मान

१२औं राष्ट्रिय पोशाक दिवस पुस १७ गते सांस्कृतिक का...

राष्ट्रिय पोशाक दिवसले नेपालका मौलिक भेषभूषा, परम्परा, र सांस्कृतिक विविधतालाई सम्मान गर्दै एकता र पहिचानको सन्देश फैलाउने उद्देश्य राखेको छ ।

थप पढ्नुहोस्
जेष्ठ नागरिक दिवस र जेष्ठजनको सम्मानको संस्कृति

जेष्ठ नागरिक दिवस र जेष्ठजनको सम्मानको संस्कृति

२०५१ सालमा प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको नेकपा एमालेको सरकारले ज्येष्ठ नागरिकको सम्मानका खातिर ७५ वर्ष पूरा गरेका जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता रू १०० मासिक वितरण गरेर ज्येष्ठजनप्रति सरकारले पहिलोपटक आर्थिक सहुलियत प्रदान गर्ने चलन बसायो...

थप पढ्नुहोस्
एक सय दुई वर्षका कृष्णदत्त  पन्तले   ८ दिनसम्म  निराहार व्रत (अन्न र जल  त्याग ) गर्दै  इच्छा मरण

एक सय दुई वर्षका कृष्णदत्त पन्तले ८ दिनसम्म नि...

पौराणिक ग्रन्थमा इच्छामरणका प्रसंगहरू छन् । हालसालकै कुरा गर्ने हो भने गलेश्वर बाबाले इच्छामरण वरण गरेको कुरा चर्चामा छ ।

थप पढ्नुहोस्
पत्रकार भैरव रिसालको निधन

पत्रकार भैरव रिसालको निधन

अब उहाँको मृत शरीर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहने छ l जसलाई मेडिकल विद्यार्थीहरूले आफ्नो अध्ययन अनुसन्धानको लागि प्रयोग गर्नेछन् l 

थप पढ्नुहोस्
जातीय विभेदजन्य कमेन्ट लेख्ने शिक्षकलाई  ३ महिना कैद र ३० हजार जरिवानाको अदालती फैसला

जातीय विभेदजन्य कमेन्ट लेख्ने शिक्षकलाई ३ महिना क...

सुर्खेत जिल्ला अदालतबाट आएको यो फैसलालाई  आम मानिसले सकारात्मक रूपमा लिएर न्यायको अनुभूत गरेका छन् l 

थप पढ्नुहोस्