स्थानीय तह उपनिर्वाचनः ४४ पदका लागि निर्वाचन हुने...
आयोगमा दर्ता भएका २६ राजनीतिक दलमध्ये रीत पूरा भएका २५ दल दर्ता गरिएका आयोगले जनाएको छ ।
थप पढ्नुहोस्आयोगमा दर्ता भएका २६ राजनीतिक दलमध्ये रीत पूरा भएका २५ दल दर्ता गरिएका आयोगले जनाएको छ ।
थप पढ्नुहोस्हङकङ विमानस्थलमा बसिरहेको थिएँ, मन्त्रीज्यू नमस्ते भन्दै तीन युवा आएर मेरो छेउमा बसे,’ उनको दाबी छ, ‘तपाईंहरूलाई चिन्न सकिनँ नि भन्दा उनीहरूले हामी पनि तपाईकै कार्यक्रमका सहभागी हौं भनेपछि छाँगाबाट खसेझै भएँ ।
थप पढ्नुहोस्नले दार्जिलिङबाट दुई कुरा पाए, पहिलो उनलाई अति नै माया गर्ने प्रशंसक पेमलालाई प्रेमीको रूपमा र त्यहीँ सङ्घर्ष गरिरहेका एक सङ्गीतकर्मी गोपाल योञ्जनलाई एक मितका रूपमा पाएका थिए।
थप पढ्नुहोस्थुनछेक बहसपछि प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ ।
थप पढ्नुहोस्जिल्ला अदालतका २६ न्यायाधीश, न्याय, कानुन र सरकारी वकिलबाट ४ कर्मचारी र ९ वकिललाई उच्च अदालतको न्यायाधीश बनाउन सिफारिस गरिएको परिषद् सचिवालयले जनाएको छ।
थप पढ्नुहोस्गोरखा सेवा समाज कतारको १३औं अधिवेशन तथा सांस्कृतिक कार्यक्रम दोहाको सनैया स्थित वइलफेयर रेस्टुरेन्टको सभाहलमा शुक्रबारका वैसाख १६ भव्यरूपमा सम्पन्न भएको छ ।
थप पढ्नुहोस्