राजनीति

गृहमन्त्री लेखकले दिए राजीनामा

गृहमन्त्री लेखकले दिए राजीनामा

गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएका हुन् ।

थप पढ्नुहोस्
नैतिकताका आधारमा पदमा बस्दिनँ- गृहमन्त्री लेखक

नैतिकताका आधारमा पदमा बस्दिनँ- गृहमन्त्री लेखक

आजको प्रदर्शनमा अकल्पनीय मानवीय क्षति भयो । मैले त्यसको नैतिक जिम्मेवारी लिनुपर्छ, नैतिकताका आधारमा पदमा बस्दिनँ l

थप पढ्नुहोस्
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले विधान महाधिवेशनका प्रतिनिधिहरूलाई लेखेको हृदयस्पर्शी चिठी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले विधान म...

एउटा वैधानिक लोकतान्त्रिक दलले संस्थागत गरिसकेको मेरो नवीकृत सदस्यता स्वीकार गर्नु पार्टीको विधिभित्रै पर्दछ ।

थप पढ्नुहोस्
हुँदै नभएको सदस्यता कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा कायम हुँदैन-अध्यक्ष ओली

हुँदै नभएको सदस्यता कर्मचारीलाई झुक्याएर रसिद काट्...

अहिले पूर्व राष्ट्रपतिको सदस्यता खोसिएको भन्ने आरोपका कुराहरू आएको छ । हुँदै नभएको सदस्यता कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा कायम हुँदैन ।

थप पढ्नुहोस्
रुपन्देहीका नेकपा एसका नेता डा. विजयप्रसाद गौतम  संयुक्त नागरिक पार्टी प्रवेश

रुपन्देहीका नेकपा एसका नेता डा. विजयप्रसाद गौतम स...

केन्द्रीय अध्यक्ष दलमर्दन कामीको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले रुपन्देहीमा पार्टीको जिल्ला कार्यसमिति गठन गरेको हो ।

थप पढ्नुहोस्
रास्वपाको आज बस्ने केन्द्रीय समितिको बैठकमा के छन् एजेण्डा ?

रास्वपाको आज बस्ने केन्द्रीय समितिको बैठकमा के छन्...

पार्टी सभापतिको बिगो तिरेर थुनामुक्त हुन् दिएको निवेदन र त्यसमा छरिएको भ्रमबारे पनि जनमानसमा स्पष्ट पार्ने एजेण्डा बैठकमा प्रस्तुत हुनेछ l

थप पढ्नुहोस्