समाचार

विवेक ओझाको उपन्यास ‘ऐंठन’लाई  २०७९ सालको मदन पुरस्कार

विवेक ओझाको उपन्यास ‘ऐंठन’लाई २०७९ सालको मदन पुरस...

मदन पुरस्कारको संक्षिप्त सूचीमा सुविन भट्टराईकृत ‘इजोरिया’, द्वारिकानाथ ढुंगेलको ‘चक्रव्यूहमा नेपालको जलस्रोत’, प्रगति राईको ‘थाङ्ग्रा’, सञ्जय विष्टको ‘माटाको घर’ पनि थिए। 

थप पढ्नुहोस्
अपराधको राजनीतिकरण र पार्टीहरूको डबल स्ट्यान्डको फेहरिस्त

अपराधको राजनीतिकरण र पार्टीहरूको डबल स्ट्यान्डको फ...

अपराध र अपराधीहरू सत्ताका रक्षा कवच हुन् ? सत्तामा जान चढ्ने भर्यांग हुन् ? चुनाव जित्ने बल र सामर्थ्य हुन् ? कुनै पनि घटना अपराध हो भने अपराध नै हुन्छ त्यो जो कोहीले गरेको भए र जहिले गरेको भए पनि निरपराध हुन सक्दैन l

थप पढ्नुहोस्
जेष्ठ नागरिक दिवस र जेष्ठजनको सम्मानको संस्कृति

जेष्ठ नागरिक दिवस र जेष्ठजनको सम्मानको संस्कृति

२०५१ सालमा प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको नेकपा एमालेको सरकारले ज्येष्ठ नागरिकको सम्मानका खातिर ७५ वर्ष पूरा गरेका जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता रू १०० मासिक वितरण गरेर ज्येष्ठजनप्रति सरकारले पहिलोपटक आर्थिक सहुलियत प्रदान गर्ने चलन बसायो...

थप पढ्नुहोस्
युथ लिडरसिप अवार्डबाट श्रीलंकामा राजेश नेपाली र सुन्दर घिमिरे सम्मानित

युथ लिडरसिप अवार्डबाट श्रीलंकामा राजेश नेपाली र सु...

अभियन्ता राजेश नेपाली र अखिलका पूर्व विद्यार्थी नेता सुन्दर घिमिरे  'Youth leadership Award 2023' बाट सम्मानित भएका छन्

थप पढ्नुहोस्
कठै हेर न हेर हाम्रा तोर्पेहरूको देश -  प्रा.डा. कृष्णप्रसाद पौडेल

कठै हेर न हेर हाम्रा तोर्पेहरूको देश - प्रा.डा. क...

डाक्टरी गर्नेलाई भने मुड्कीको ठेस कठै हेर न हेर हाम्रा तोर्पेहरुको देश।

थप पढ्नुहोस्
स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई ३ वर्षभन्दा बढी सजाय हुने - डाक्टरहरूको आन्दोलन फिर्ता

स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई ३ वर्षभन्दा बढी...

स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेरूलाई तीन वर्षभन्दा बढी सजाय हुने कानुनी प्रबन्ध गर्न सरकार सहमत भएको छ । शनिबार भएको छ बुँदे सहमतिसँगै मंगलबारदेखि चलिरहेको स्वास्थ्यकर्मीहरुको आन्दोलन फिर्ता भएको छ ।

थप पढ्नुहोस्