समाचार

हेलिकप्टरमार्फत् सुत्केरी र शिशुको उद्धार

हेलिकप्टरमार्फत् सुत्केरी र शिशुको उद्धार

स्थानीय ३९ वर्षीया निर्मला राई र उनको शिशुको आज नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको हो ।

थप पढ्नुहोस्
घर तोडफोड भएपछि दलित परिवारको बिचल्ली

घर तोडफोड भएपछि दलित परिवारको बिचल्ली

दलितको घर तोडफोड र लुटपाट गरिरहँदा कल्याणपुरबाट गएका प्रहरीले रोक्नेसम्म प्रयास नगरेको स्थानीय दलितहरूको गुनासो छ ।

थप पढ्नुहोस्
वर्षा रोकिएसँगै सप्तकोशी नदीको वहाव घट्दै

वर्षा रोकिएसँगै सप्तकोशी नदीको वहाव घट्दै

आइतबार बिहान नदीमा पानीको वहाव उच्च भएपछि खतराको सङ्केतस्वरुप रातो बत्ती बालिएको थियो भने रातो भण्डासमेत फहराइएको थियो ।

थप पढ्नुहोस्
आजको मौसम पूर्वानुमान : देशभर वर्षा हुने

आजको मौसम पूर्वानुमान : देशभर वर्षा हुने

कोशी र मधेस प्रदेशका अधिकांश स्थाहरुमा पूर्ण बदली रही बागमती, लुिम्बनी प्रदेशमा साधारणतया बदली र बाँकी भू–भागहरुमा आंशिक बदली रहने छ ।

थप पढ्नुहोस्
सञ्चार मन्त्रालयको अनुरोध: सञ्चार सेवा अवरुद्ध भएमा सम्पर्क गर्ने नम्बरहरू

सञ्चार मन्त्रालयको अनुरोध: सञ्चार सेवा अवरुद्ध भएम...

दूरसञ्चार कम्पनीको १४९८, एनसेलको ९००५, नेपाल दूरसञ्चार प्राधिकरणको ९८५१०८७४३२ र ९८४१३७६२०३ तथा मन्त्रालयको ९८४९०५३६६३ र ९८४१५२०११५ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

थप पढ्नुहोस्
आगामी २४ घण्टाको मौसम पूर्वानुमान : देशभर बदली रहने

आगामी २४ घण्टाको मौसम पूर्वानुमान : देशभर बदली रहन...

आज दिउँसो देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

थप पढ्नुहोस्