लोकप्रिय

शिक्षा मन्त्री पौडेल र एडिबीका उपाध्यक्ष चैनबीच भेटवार्ता

शिक्षा मन्त्री पौडेल र एडिबीका उपाध्यक्ष चैनबीच भे...

५ वैशाख, काठमाडौंं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र एसियाली विकास बैंकका उपाध्यक्ष सिजिङ चैनबीच भेटवार्ता भएको छ । सोमबार शिक्षा मन्त्रालयमा मन्त्री पौडेल र उपाध्यक्ष चैनबीच भेटवार्ता भएको शिक्षा मन्त्रीको सचिवालयले जनाएको छ ।

थप पढ्नुहोस्
अस्थायी ‘डाइभर्सन’ बनाएर बिपी राजमार्ग सञ्चालन गरिने

अस्थायी ‘डाइभर्सन’ बनाएर बिपी राजमार्ग सञ्चालन गरि...

गत वर्षको बाढीले उक्त राजमार्गको भकुण्डे-नेपालथोक खण्डमा क्षति भएको थियो ।

थप पढ्नुहोस्
पाकिस्तानमा भेटियो तेल र ग्यासको विशाल भन्डार

पाकिस्तानमा भेटियो तेल र ग्यासको विशाल भन्डार

पाकिस्तानको भूगोलभित्र पर्ने समुद्रमा भारी मात्रामा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको भन्डार भेटिएको छ । यसको उत्खनन गर्न सकिएमा पाकिस्तानको भविष्य नै फेरिने भन्दै सञ्चार माध्यमहरूले समाचार छापेका छन् । 

थप पढ्नुहोस्
बाढी पहिरोमा परी देशभर ४९ जनाको मृत्यु, ४० जना बेपत्ता

बाढी पहिरोमा परी देशभर ४९ जनाको मृत्यु, ४० जना बेप...

दुई दिनदेखिको लगातारको वर्षाका कारण भएका विपद्का घटनामा देशभर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ । त्यसमध्ये उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौंमा मात्रै ३२ जनाले ज्यान गुमाएका छन् । 

थप पढ्नुहोस्
पहाडबाट झरेर तराईमा जडीबुटी व्यावसाय

पहाडबाट झरेर तराईमा जडीबुटी व्यावसाय

बिक्रीका लागि जडिबुटी, सङ्खुवासभा, भोटखोला, साथै नेपालका विभिन्न ठाउँ र भारतबाट जडीबुटी आउने गरेको छ l

थप पढ्नुहोस्
बागलुङमा धान उत्पादनमा बढ्यो

बागलुङमा धान उत्पादनमा बढ्यो

किसानले खुमल ४, जेठो बुढो, लुम्ले २, झिनुवा, खुमल ११, खुमल बासमती १०, मार्सी, जडन लगायतका जात लगाइएकोखेती गर्दै आएका छन् l

थप पढ्नुहोस्