लोकप्रिय

काठमाडौंमा कुहिने फोहोर फाल्ने ठाउँ भेटिएन

काठमाडौंमा कुहिने फोहोर फाल्ने ठाउँ भेटिएन

काठमाडौँ उपत्यकामा उत्पादन हुने कुहिने फोहोर यहीँ नै व्यवस्थापन गर्ने भने पनि हालसम्म स्थान पहिचान हुन सकेको छैन । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले कुहिने फोहोर यहीँ व्यवस्थापन गर्ने घोषणा गरेपनि हालसम्म कार्यान्वयन हुन सकेको छैन ।

थप पढ्नुहोस्
मधेश प्रदेशले आज नयाँ सरकार पाउने, जनमतका सिंह मुख्यमन्त्री

मधेश प्रदेशले आज नयाँ सरकार पाउने, जनमतका सिंह मुख...

मधेसमा अब तेस्रो दलको हातबाट फुत्किएको सत्ता चौथो दलमा जाने भएको छ। प्रदेशसभामा एमाले पहिलो र कांग्रेस दोस्रो ठूलो दल हुन् भने जसपा तेस्रो ठूलो दल हो। तर, मधेस प्रदेशको सरकार अब चौथो ठूलो दल जनमतको हातमा गएको छ।

थप पढ्नुहोस्
आजको मौसम

आजको मौसम

मनसुनी वायु कमजोर हुँदै गइरहेको हुनाले नेपालको बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको विभागले जनाएको छ ।

थप पढ्नुहोस्
बाँदरले सुन्तला नष्ट गर्न थालेपछि कृषक चिन्तित

बाँदरले सुन्तला नष्ट गर्न थालेपछि कृषक चिन्तित

अन्नपूर्ण गाउँपालिका–६ घारका वडाध्यक्ष रामबहादुर खड्काले बाँदर आतङ्क पछिल्लो समय किसानका लागि लागि ठूलो समस्या बनेर आएको बताए । 

थप पढ्नुहोस्
बुद्ध र यती एयरमा क्यासब्याक पाउने

बुद्ध र यती एयरमा क्यासब्याक पाउने

एनएमबी बैंकले आउँदो चाड पर्वलाई मध्यनजर गर्दै अहिलेबाट नै क्यास ब्याक अफर प्रस्तुत गरेको छ।

थप पढ्नुहोस्
नयाँ युगमा प्रवेश गर्दैछ पोखरा

नयाँ युगमा प्रवेश गर्दैछ पोखरा

भूगर्भविदहरु भन्छन्, हालको पोखरा उपत्यकाको उमेर धेरै भएको छैन । करिव एक हजार वर्ष अगाडि उत्तरतिरको विशाल हिमताल फुट्दा बगेर आएका ढुंगा, माटो आदिले करिव १०० मिटर जति पुरेपछि हालको उपत्यका अस्तित्वमा आएको विश्वास गरिन्छ ।

थप पढ्नुहोस्