चन्दा सङ्कलन गरेर विद्यालयलाई बस
विद्यालयको आफ्नै सवारीसाधन नहुँदा टाढाबाट आउने विद्यार्थीले निजी, साथीसँगी वा सार्वजनिक सवारीको प्रयोग गरेर अध्ययनका लागि आउने गरेका थिए ।
थप पढ्नुहोस्
विद्यालयको आफ्नै सवारीसाधन नहुँदा टाढाबाट आउने विद्यार्थीले निजी, साथीसँगी वा सार्वजनिक सवारीको प्रयोग गरेर अध्ययनका लागि आउने गरेका थिए ।
थप पढ्नुहोस्
हाम्रा युवाहरुले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नु भएको छ । देशको सीमाना विस्तार गरेर फर्केका भीम मल्ललाई देश फर्किनासाथ काटिएपछि पछुताउने मात्र विकल्प बाँकी रह्यो ।
थप पढ्नुहोस्
स्वतन्त्र भएर बाँच्न पाउनु सबैको नैसर्गिक अधिकार हो l आजको समयमा घरेलु हिंसा या यातना कसैले पनि सहनु पर्दैन/हुँदैन ।
थप पढ्नुहोस्
रास्वपाले साधारण सदस्यबाट किन नहटाउने ? भन्दै दुईपटक ढकाललाई स्पष्टीकरण सोधेको थियो ।
थप पढ्नुहोस्
लोक साहित्य, लोक संस्कृति,कला र कलाकार, पुरातत्त्व, नेपाली राष्ट्रिय मुद्रा, धर्म दर्शन आदि विषयका अनूदित र मौलिक कृति प्रकाशन गरेर कुशल अन्वेषकको सम्मानले पनि प्रतिष्ठित थिए
थप पढ्नुहोस्
श्रेष्ठले १४ महिना सर्वोच्च अदालतको नेतृत्व गर्नेछन् । ०१६ असोज २० मा डोटीको सिलगढीमा जन्मेका श्रेष्ठ ०३८ सालमा शाखा अधिकृतका रूपमा न्याय सेवामा प्रवेश गरेका थिए ।
थप पढ्नुहोस्