लोकप्रिय

कास्की हिरासतको सीसीटिभी फुटेजबाट रविको फोटो खिच्ने व्यक्ति,डा.निकोलस भुसाललाई प्रहरीले कारबाही गर्ने

कास्की हिरासतको सीसीटिभी फुटेजबाट रविको फोटो खिच्न...

सार्वजनिक रूपमा व्यापक चर्चा र चासो साथै यो मानवाधिकारको विषय र हिरासतमा रहेको व्यक्तिको गोपनियता भङ्गसँग सबन्धित कुरा भएकोले यस विषयले नेपाल प्रहरी र गृहमन्त्री समेतको ध्यानाकर्षण भयो

थप पढ्नुहोस्
डोम समुदायको प्रश्न:हामीले बनाएका सामग्रीले भगवान् पुज्ने, तर हामीमाथि किन छुवाछुत ?

डोम समुदायको प्रश्न:हामीले बनाएका सामग्रीले भगवान्...

जातीय छुवाछूतजस्तो कुप्रथा हट्न नसक्नु नेपाली समाजको ठूलो कलंक हो, यसमा मुख्य दोष राज्यकै छ l

थप पढ्नुहोस्
काठमाडौँको घर बेचेर गाउँमा फार्मस्टे

काठमाडौँको घर बेचेर गाउँमा फार्मस्टे

घर बेचेको पैसा र बैंकबाट ऋण लिएर बषौं बाँझिएको जमीन र छोडेको घर हराभरा भएको छ ।

थप पढ्नुहोस्
आफ्नो नामबाट फेसबुक खाता खोलेर राजनीतिक पार्टीको प्रचारप्रसार गरेकोमा डा.गोबिन्द केसीको आपत्ति

आफ्नो नामबाट फेसबुक खाता खोलेर राजनीतिक पार्टीको प...

कुनै अमूक राजनीतिक दलले विरोध सभाको लागि सामाजिक संजाल मार्फत गरेको आह्वानमा मेरो नाम र फोटो भएको फेसबुक खाताको प्रयोग गरी कुनै व्यक्तिले प्रचार प्रसार गरेकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

थप पढ्नुहोस्
नयाँ सत्ता गठबन्धनको ८ बुँदे सहमति पत्रमा के छ ?

नयाँ सत्ता गठबन्धनको ८ बुँदे सहमति पत्रमा के छ ?

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अध्ययन विषयहरूलाई सहमतिका आधारमा अविलम्ब टुंगो लगाउने सहमति पनि दलहरूले गरेका छन् 

थप पढ्नुहोस्
चिकित्सक कुटपिटको विरोधमा हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्था ठप्प,डाक्टरहरू सामूहिक राजीनामाको तयारीमा

चिकित्सक कुटपिटको विरोधमा हेटौँडाका सम्पूर्ण स्वास...

हेटौँडा अस्पतालको आकस्मिक र फार्मेसी सेवा सञ्चालनमा रहेको छ भने ओपिडी, बिरामी भर्न, ल्याबलगायतका सेवा बन्द रहेको छ ।

थप पढ्नुहोस्