धर्म संस्कृति

भाइटीका लगाउँदा कता फर्किने ?  टीकाको उत्तम साइत १०:५१ बजे

भाइटीका लगाउँदा कता फर्किने ? टीकाको उत्तम साइत १...

यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ ।

थप पढ्नुहोस्
नेपाल संवतको नयाँ वर्ष, म्हः पूजा पनि आजै

नेपाल संवतको नयाँ वर्ष, म्हः पूजा पनि आजै

स वर्ष सोमबार र मङ्गलबार दुई दिन प्रतिपदा तिथि परेको छ । भक्तपुरलगायत केही स्थानमा भने हिजो सोमबार नै नेपाल संवत्को नयाँ वर्ष मनाइएको छ ।

थप पढ्नुहोस्
यम पञ्चकको चौथो दिन गोवर्द्धन पर्वतसँगै बलि, हली र गोरुको पूजा

यम पञ्चकको चौथो दिन गोवर्द्धन पर्वतसँगै बलि, हली र...

कात्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्वत, बलि, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घरआँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गरिन्छ ।

थप पढ्नुहोस्
आज गाई पूजा - तिहारको तेस्रो दिन

आज गाई पूजा - तिहारको तेस्रो दिन

गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । 

थप पढ्नुहोस्
आज लक्ष्मीपूजा

आज लक्ष्मीपूजा

कूल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । शास्त्रीयरूपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाईपूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले जानकारी गराए ।

थप पढ्नुहोस्
आज काग तिहार, सुरू भयो यमपञ्चक

आज काग तिहार, सुरू भयो यमपञ्चक

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ। 

थप पढ्नुहोस्