कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरी परिसरको संयुक्त टोलीले सिरोहियालाई पक्राउ गरेको हो । दोहोरो नागरिकतासम्बन्धी कसुरमा धनुषा जिल्ला अदालतले सिरोहियालाई पक्राउ गर्न आज बिहान प्रहरीलाई अनुमति दिएको थियो ।
थप पढ्नुहोस्