राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय भेला...
सभापति रवि लामिछानेले भेलामा राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने कार्यवाहक महामन्त्री एवम् संगठन विभागका प्रमुख कवीन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गर्ने कार्यक्रम तय भएको छ l
थप पढ्नुहोस्