समाचार

नवलपरासी चम्घाका घरघरमा खानेपानी धारा

नवलपरासी चम्घाका घरघरमा खानेपानी धारा

लिफ्टिङ खानेपानी योजनाबाट मुहान व्यवस्थापन, रिजर्भ ट्याङ्की निर्माण, पाइप विस्तार मिटर जडान, उपभोक्ताको घरमा धारा जडानलगायत कार्य गरिएका छन् ।

थप पढ्नुहोस्
वासु शशीको जीवनी- नरेन्द्रराज प्रसाई

वासु शशीको जीवनी- नरेन्द्रराज प्रसाई

सरकारी तहबाट उनको घर जाने बाटोको नाउँ वासु शशी गल्ली राखियो ।

थप पढ्नुहोस्
चैत १५ गते हुने गणतन्त्र पक्षधरहरूको जनसभामा सहभागी बन्न आमूल परिवर्तन नागरिक पार्टीको अपिल

चैत १५ गते हुने गणतन्त्र पक्षधरहरूको जनसभामा सहभाग...

अग्रगामी सबै शक्तिलाई आव्हान गर्दै आमूल परिवर्तन नागरिक पार्टीले एक विज्ञप्ति प्रकाशित गरेको छ l 

थप पढ्नुहोस्
श्रीलंकाका लागि राजदूत पूर्णबहादुर नेपालीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

श्रीलंकाका लागि राजदूत पूर्णबहादुर नेपालीद्वारा ओह...

ओहोदाको प्रमाणपत्र प्रस्तुत गरिसकेपछि राजदूत नेपालीले दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउने गरी काम गर्ने विश्वास व्यक्त गरेका थिए l

थप पढ्नुहोस्
नेपालमा आँखाको उपचार गर्न भारत, बङ्गलादेश र भुटानका बिरामी

नेपालमा आँखाको उपचार गर्न भारत, बङ्गलादेश र भुटानक...

भारत, बङ्गलादेश, भुटानलगायत देशका नागरिक आँखा उपचारका लागि नेपाल आउने गरेका छन् ।

थप पढ्नुहोस्
आठ महिनामा ५६ अर्ब बराबरको खानेतेल निर्यात

आठ महिनामा ५६ अर्ब बराबरको खानेतेल निर्यात

पछिल्ला आठ महिनामा नेपालले रू ७८ अर्ब ८६ करोड ३७ लाखको डिजेल, रू ४२ अर्ब ८० करोड १७ लाखको पेट्रोल र रू ४१ अर्ब बराबरको एलपी ग्यास आयात गरेका छ ।

थप पढ्नुहोस्